punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्रीद्वारा सात मन्त्री र एक जना राज्यमन्त्री नियुक्त, शपथ आजै

Chaupati
safha napa

कठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सात जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीको शपथ आजै हुने बताइएको छ । प्रधानमन्त्री ओलीले गृहमन्त्रालयमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् भने रक्षा मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योगमा, नैनकला थापा सञ्चार, वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय र आशा विक वनराज्यमन्त्रीमा नियुक्त भएका छन् ।


२७ जेठ २०७८, बिहीवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु