punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

Chaupati
safha napa

हाल देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण हाल देशभर सामान्य बदलीका साथै केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।महाशाखाले आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ ।

यस्तै देशका धेरै  स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने धेरै  स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ।


२७ जेठ २०७८, बिहीवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु