punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलिदेखि भेरोसेल खोप लगाइने

Chaupati
safha napa

कैलाली सरकारले भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइन लागेको हो।

चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो। सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोपको दिएको थियो। यसपटक भने नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो।

धनगढी महानगरपालिकाले पनि भोलिदेखि खोप अभियान सञ्चालान गर्दैछ। जसअनुसार ६० देखि ६४ वर्ष उमेर समूहकाले खोप लगाउन निम्न स्थानमा जानुपर्नेछ।


२४ जेठ २०७८, सोमवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु