punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बसपार्कमा एक जना सुतेको अवस्थामा मृत फेला

Chaupati
safha napa

धनगढीको बसपार्कमा एक जना सुतेको अवस्थामा मृत भेटिएका छन्। 

धनगढीको बसपार्कस्थित प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको हो।  

अन्दाजी २७/२८ वर्षको जस्तो देखिने ति पुरुष प्रतिक्षलयमा सुतेको अवस्थामा मृत भेटिएका छन्। उनको पहिचान भने खुलेको छैन्। 

उनी बुधबार दिउँसोतिर बसपार्कमा हिनरहेको देखिएको बुझ्नमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी टोली खटीएको छ। थप विवरण आउन बाँकि  छ।


१४ जेठ २०७८, शुक्रवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु