punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा ५ हजार ७६७ जनाले जिते कोरोना

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा दशेभरबाट थप ५ हजार ७६७ जना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुग्दा संक्रमणमुक्त भई घर फर्किनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ। संक्रमणमुक्त हुने संख्या विस्तारै बढिरहेको छ ।


३ जेठ २०७८, सोमवार १८:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु