punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाबाट दाङमा वडाध्यक्षसहित दुई जनप्रतिनिधिको निधन

Chaupati
safha napa

कोरोना संक्रमणबाट दाङमा वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिको निधन भएको छ ।

कोरोना संक्रमणबाट जिल्लाको दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको निधन भएको छ ।

६३ वर्षीय चौधरीको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए ।

यसैगरी कोरोना सङक्रमबाट तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । होम आइसोलेशनमा नै उनको गएराति निधन भएको जनाइएको छ ।

 


३ जेठ २०७८, सोमवार १८:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु