punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ ?

Chaupati
safha napa

सुनचाँदीको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा तीन सय रुपैया बढ्दै प्रतितोला ९२ हजार आठ सय रुपैयाँ पुगकेो छ ।

सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय पचपन्न पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


३ जेठ २०७८, सोमवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु