निषेधाज्ञामा पनि तीन घण्टा बैंक सञ्चालन हुने

कैलाली र कञ्चनपुरमा निषेधाज्ञाको अवधिमा पनि तीन घण्टा बैंक सञ्चालन हुने भएका छन् ।

नेपाल बैंकर्स संघ सुदूरपश्चिम इकाइको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बिहान १० बजेदेखि दिउसो १ बजेसम्म बैंकिङ सेवा सञ्चालन गरिने इकाईका अध्यक्ष बिरुराम जैशीले जानकारी दिए ।

 


१५ वैशाख २०७८, बुधवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु