punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १÷१ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए ।

यस्तै डोटी र कञ्चनपुरका समेत १÷१ जनामा संक्रमण पुस्टि भएको छ। हाल सेती अस्पतालमा १६ संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी गराए।


३ वैशाख २०७८, शुक्रवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु