punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ३१ जनाको नमुना परीक्षण : ४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

कैलालीमा पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला परीक्षणमा ३१ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लको धनगढी उप–महानगरपालिका–३ का ४८ वर्षीय पुरुष र ३३ वर्षीय महिलामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी गराए ।

यस्तैगरी सूचना अधिकारी श्रेष्ठका अनुसार घोडाघोडी नगरपालिका–६ का २६ वर्षीय पुरुष र २६ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।


२७ चैत २०७७, शुक्रवार १५:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु