punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीका ४६ वर्षीय पुरुष बझाङबाट बेपत्ता

Chaupati
safha napa

बैतडीका ४६ वर्षीय पुरुष बझाङबाट बेपत्ता भएका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ का ४६ वर्षीय ठगि साउँद यही चैत्र २२ गतेबाट बेपत्ता भएका हुन्। बझाङको दुर्गाथली गाँउपालिका वडा नम्बर २ जुजीमा मजदुरी गर्दै आएका उनी राति ११ बजेबाट बेपत्ता भएका उनका भतिजा सुरेन्द्र सिंह साउँदले जानकारी छन्।

कसैले उनलाई देखे वा फेला पारे नजिकको प्रहरीमा जानकारी गराइदिन अनुरोध गरिएको छ। ठगिका श्रीमती र दुई छोरा छन्।


२६ चैत २०७७, बिहीवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु