punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीद्धारा दैजी – छेला औद्योगिक क्षेत्रको शिलान्यास

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । सोमवार दैजीछेला औद्योगिक क्षेत्र निर्माणस्थलमा पुगेर प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

चर्चा रहेको २५ वर्षपछि बल्ल दैजीछेला औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ । पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

वेदकोट नगरपालिकाका मेयर अशोक चन्दका अनुसार २९३ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको कार्य शुरू हुने र पछि १ हजार बिघामा विस्तार हुने छ।


१० फागुन २०७७, सोमवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु