punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध रोकथामका लागि जनचेतनामूलक कार्यक्रम

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम प्रहरीले गर्न थालेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा रहेका विद्यालयहरुमा लागुऔषधको असरबारे जनचेतनामूलक कार्यक्रम थालेको हुन्।

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले कञ्चनपुरको उल्टाखाम स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध नियन्त्रणबारे जागरुप गरिएको जानकारी गराए।

प्रहरी उपरीक्षक चतुर्वेदीका अनुसार जनचेतनामूलक कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषधको असरबारे जानकारी गराइएको छ। जिल्लाको विद्यालयहरुमा समेत कार्यक्रम गरिने उनले बताए।


२७ माघ २०७७, मंगलवार १२:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु