punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको निधन

Chaupati
safha napa

कोरोना भाइरसको संक्रमणबाट स्वाथ्य तथा जनसंख्या मन्त्रालयका कम्प्युटर अधिकृतको निधन भएको छ।

ललितपुरको गोदावरी निवासी ५१ बर्षीय कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ। श्रेष्ठको निधनप्रति मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ।


१२ माघ २०७७, सोमवार १६:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु