punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेत्री जयश्रीले गरिन् आत्महत्या

Chaupati
safha napa

भारतको कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमबार आत्महत्या गरेकी छन् ।

उनको शव बेंगलुरमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी बताइएको छ ।

त्यसकारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् ।


१२ माघ २०७७, सोमवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु