punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट नेपालगञ्जमा एकजनाको मृत्यु

Chaupati
safha napa

सुर्खेतका ७१ वर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७१ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएपछि भेरीमा रिफर गरिएको थियो । बिरामीको आज ६ बजेर पाँच मिनेटमा मृत्यु भएको छ।


९ माघ २०७७, शुक्रवार १२:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु