punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलौरी गोल्डकप जारी, बिहीवार पनि २ खेल सम्पन्न

Chaupati
safha napa

कञ्चनपुरको बेलौरीमा जारी बेलौरी गोल्डकपमा विहीबार दुइ खेल भएका छन।

सिद्धार्थ युवाक्लब च गाउँ र अरुनिको बस्ती ११ का विजय भएका छन। बेलौरी नगरपालिका वार्ड नम्बर १ खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम बेलौरी गोल्डकप फुटबल प्रतियोगितामा विहिबारको पहिले खेल बेलौरी नगरपालिका वडा नम्बर २ खेलकुद बिकास समिति वी का विच सिद्धार्थ युवा क्लब च गाउँ र अरुनिको बस्ती ११ का विच बेलौरी नगरपालिका वडा नम्बर १ खेलकुद बिकास समितिसंग भएको थियो।

त्यस्तै शुक्रबार हुने खेलहरुमा पहिलो खेल आइविआरडी युनाइटेडका विच बेलौरी नगरपालिका वडा नम्बर ५ खेलकुद विकास समिति र दोस्रो खेल नवोदय युवा क्लबका विच बेलौरी नगरपालिका वडा नम्बर ४ खेलकुद विकास समितिसंग हुने आयोजकले बताएका छन ।


९ माघ २०७७, शुक्रवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु