punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस संगठनको विरोध र्‍याली

Chaupati
safha napa

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठनले विरोध र्‍याली निकालेको छ । मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पछि विभाजित भएको हो ।

 


६ माघ २०७७, मंगलवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु