३२ असार २०८३, बिहीवार
आज (सोमबार) मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।
२० पुस २०७७, सोमवार १०:४२ बजे प्रकाशित
RAMA Bhattarai