punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ लाख नाघ्यो

Chaupati
safha napa

विश्वभर कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ हजार ९२१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाका कारण १८ लाख ८ हजार ४१ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ७० हजार ४६ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ८ करोड १९ लाख ४७ हजार ५०३ जनामा संक्रण भइसकेको छ ।


१८ पुस २०७७, शनिवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु