punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिहिबार सुनचाँदीको मुल्य एक सय बढ्यो

Chaupati
safha napa

बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय रुपैंयाले बढेको छ ।

बुधबार ९४ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएका छन ।

तेजावी सुनको मुल्य भने बिहिबार ९३ हजार ६ सय रुपैंया रहेको छ । यस्तै चाँदीको मुल्य पनि १५ रुपैंयाले बढेर १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य १२ सय ६५ रुपैंया रहेको थियो ।


९ पुस २०७७, बिहीवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु