punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज बढ्यो सुनको मूल्य

Chaupati
safha napa

बजारमा आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार एक सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार रुपैयाँँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


९ पुस २०७७, बिहीवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु