punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली पक्षले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने

Chaupati
safha napa

नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी बैठकले हालको चार सय ४७ मौजुदा संख्यामा पाँच सय ५६ जना मनोनयन गरेको छ ।

अब एक सय ९६ जना सदस्य रिक्त रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


७ पुस २०७७, मंगलवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु