punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोमबार तोलामा ९ सयले बढ्यो सुनको मुल्य

Chaupati
safha napa

सोमबार नेपाली बजारमा  ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

यस्तै तेजावी सुनको मुृल्य भने आज ९४ हजार ७ सय रुपैंया रहेको छ । हिजो नेपाली बजारमा तेजावी सुनको मुृल्य प्रतितोला ९३ हजार ८५० रुपैंया रहेको थियो ।

यसैगरी चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जानकारी दिएको छ।


६ पुस २०७७, सोमवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु