punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली क्षेत्र नम्बर ४ मा मतगणना विवादित

Chaupati
safha napa

कैलाली। कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणनामा विवाद भएकाे छ। निर्वाचन क्षेत्र नम्बर ४ काे गाेदावरी नगरपालिका-१ काे घण्टेश्वर माविकाे मत पेटीकाकाे मत र मुचुल्काकाे मत फरक परेपछि विवाद सुरु भएकाे हाे।

गाेवादरी नगरपालिका वडा नम्बर १ काे घण्टेश्वर मावि मतदान केन्द्रकाे मतपेटीकामा ८१ मत बढी भेटिएपछि विवाद भएकाे बताईएकाे छ। मतगणना सुरु नहुदै विवाद भएपछि फेरि समाधानका लागि सर्वदलिय बैठक जारी रहेकाे छ।

कैलालीकाे निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना सुरु हुज सकेकाे छैन।


२२ फागुन २०८२, शुक्रवार १४:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु