punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

झापा- ५ : ओलीविरुद्ध बालेनले लिए दोब्बर बढीको अग्रता

Chaupati
safha napa

झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले १० हजार १९० मत पाएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली भने धेरैपछाडि परेका छन् ।

जारी मतगणना ओलीले ४ हजार ८७ मत मात्रै ल्याएका छन् । ओली बालेनभन्दा ६ हजार मतान्तरले पछि परेका छन् ।

 


२२ फागुन २०८२, शुक्रवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु