punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवनियुक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान

Chaupati
safha napa

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज (मंगलबार) बिहान गृह मन्त्रालयमा आयोजित समारोहमा नियुक्तिपत्र दिदै दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। थापालाई गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह(फूली) लगाएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो। उनले प्रहरी प्रधान कार्यालय पुगेर आजदेखि कार्यभार सम्हाल्दैछन्।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा बोल्दै महानिरीक्षक थापाले आफुले प्रहरीलाई सशक्त बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। 


५ चैत २०८१, मंगलवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु