punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ७३० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो

 


२५ साउन २०८१, शुक्रवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु