punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

Chaupati
safha napa

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छिन्।

उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्। ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।


१२ साउन २०८१, शनिवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु