punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रेलमार्ग सर्भे टोलीको गाडीमा प्रहरीकै अगाडि आगजनी

Chaupati
safha napa

काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न आएको टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका– ७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश–०१–०३० च ७१९० नम्बरको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि आगजनी गरेका हुन्।

स्थानीहरु रेलमार्ग सार्नुपर्ने माग गर्दै विगतदेखि नै विरोधमा थिए।


२ साउन २०८१, बुधवार १६:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु