punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देउवाको ब्रिफिङ– एमाले सकारात्मक छ

Chaupati
safha napa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग भएको कुराकानी सकारात्मक भएको बताएका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा भएको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ गर्दै यस्तो बताएका हुन् ।

उनले एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरे ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।

उक्त भेटपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस–एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ।


१७ असार २०८१, सोमवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु