punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

आज (बुधबार) प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने केही घटेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


३१ जेठ २०८१, बिहीवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु