punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको इकडीगाड जलविद्युत आयोजनाको संरचना निर्माण कार्य तीब्र

Chaupati
safha napa

धनगढी । बाजुराको इकडीगाडमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ ।

बुढिगंगा नगरपालिका वडा नं. ९ र १० मा संचालित इकडीगाड पहिलो लघु जलविद्युत् आयोजनाको सिभिल संरचनाको पुनःनिर्माण कार्य तीब्र पारिएको आयोजनाले जनाएको छ।

उक्त आयोजना ‘रेरस’ परियोजना र बुढीगंगानगरपालिकाको आर्थिक सहयोग, ग्रामीण जीविकोपार्जनका लागि नविकरणीय उर्जा कार्यक्रमको सहजीकरणमा निर्माण भइरहेको हो ।


२१ जेठ २०८१, सोमवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु