punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा मतगणना सुरु

Chaupati
safha napa

धनगढी । बझाङको प्रदेश सभा (१) मा मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका–१ र २ नम्बर वडाका मतदान केन्द्रबाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार बझाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा उपनिर्वाचन भएको थियो ।

 


१६ वैशाख २०८१, आइतवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु