punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुर्गा प्रसाईंलाई मोसो दलियो

Chaupati
safha napa

व्यवसायी दुर्गा प्रसाईंलाई केही व्यक्तिले मोसो दलेका छन्। जमलस्थित एक होटेलमा उनीमाथि अज्ञात व्यक्तिले मोसो दलेका हुन्।

सोमबार सो होटेलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर निस्कने वेलामा अज्ञात व्यक्तिले उनीमाथि कालो तरल वस्तु छ्यापेकाे काठमाडौं प्रहरी परिसरले जनाएको छ।

माओवादी केन्द्र, एमाले हुँदै राजतन्त्र फर्काउने ‘अभियान’मा लागेका प्रसाईंले पछिल्लो समय विभिन्न व्यवसायी र नेतालक्षित विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।


२२ असोज २०८०, सोमवार १७:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु