punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको सचिवालय बैठक बस्दै

Chaupati
safha napa

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन  भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक बिहान ११ बजे पार्टी मुख्यालयमा बस्दैछ । नेकपा एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।


२६ भदौ २०८०, मंगलवार ०९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु