punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला

Chaupati
safha napa

कैलालीको धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरमा मृत फेला परेका हुन्।

गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको मृत्युको कारण अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ। उनको शव अहिले  पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ ।


८ भदौ २०८०, शुक्रवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु