punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेयर बजार १२.१६ अंकले बढ्याे

Chaupati
safha napa

साताकाे पहिलाे दिन आइतबार सेयर बजार १२.१६ अंकले बढेको छ । आज सेयर बजार १२.१६ अंकले बढेर २०९७.०९ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार सामान्य अंकले बढे पनि लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत अर्थात् १५ रुपैयाँले घटेर २४४ रुपैयाँमा कारोबार भएको छ ।


३१ असार २०८०, आइतवार १६:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु