punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन

Chaupati
safha napa

बैतडी । बैतडीमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। वर्षाका कारण सडक माथिबाट खसेको पहिराले अवरुद्ध बनेको राजमार्ग आठ घण्टापछि सञ्चालनमा आएको हो।

जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो।

सडकमा खसेको पहिरो पन्छाएपछि आज बिहानदेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


१४ असार २०८०, बिहीवार १०:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु