punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारले दियो भोलि देशभर छुट्टी

Chaupati
safha napa

सरकारले बिहीवार (भोलि) देशभर सार्वजनिक बिदा(छुट्टी) दिएको छ । इस्लाम धर्मालम्बीहरुको पर्व वकर ईद (ईद उल अजर्हा) का अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बिहीबारको बिदाबारे जानकारी दिएको हो ।


१३ असार २०८०, बुधवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु