punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका सिडिओ सवार गाडी दुर्घटना

Chaupati
safha napa

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ। आइतबार बिहान बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।

बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको बताए। अन्तर जिल्ला कमिटिको बैठकमा सहभागी भइ नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो। तर गाडीमा सवार चालकसहित सबैजना सकुसल रहेको बताइएको छ।


३ असार २०८०, आइतवार १०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु