punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन-चाँदी बजार : के छ आजको मूल्य ?

Chaupati
safha napa

छापावाला सुन आज​​​​​​​ प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ।

तेजाबी १ लाख ११ हजार ४५० रुपैयाँमा तोकेको छ। चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


३ असार २०८०, आइतवार ११:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु