punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन-चाँदीको मूल्य स्थिर

Chaupati
safha napa

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी आज चाँदीलाई प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि अर्थात गत शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


३१ वैशाख २०८०, आइतवार १२:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु