punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबिचको छलफल जारी

Chaupati
safha napa

तीन ठूला दलको बैठक बालुवाटारमा जारी छ। तीन ठूला दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफलमा जुटेका हुन्।
काठमाडौं तीन ठूला दलको बैठक बालुवाटारमा जारी छ। तीन ठूला दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफलमा जुटेका हुन्।

बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र का अध्यक्ष )पुष्पकमल दाहाल प्रचण्ड (नेकपा एमाले )अध्यक्ष केपी शर्मा ओली र (नेपाली कांग्रेसका) सभापति शेरबहादुर देउवालगायत छन्। संसद्को प्रभावकारिता, आर्थिक वर्ष २0८0र८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर तीन दलका नेता र प्रमुख सचेतकहरू बालुवाटारमा छलफलमा बताइएको जुटेको छ।


३१ वैशाख २०८०, आइतवार १२:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु