punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Chaupati
safha napa

सेती प्रादेशिक अस्पताल धनगढीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

रोटरी क्लब अफ धनगढीले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाको प्रमुख आतिथ्यमा सो एम्बुलेन्स हस्तान्तरण गरिएको हो।


२२ वैशाख २०८०, शुक्रवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु