punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

Chaupati
safha napa

साताको दोस्रो दिन सोमबार सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबि सुन आज प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


११ वैशाख २०८०, सोमवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु