punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीकी रुपा चौधरीलाई माओवादी केन्द्रले दियो सचेतकको जिम्मेवारी

Chaupati
safha napa

सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रूपा चौधरीलाई मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतक मनोनीत गरेको प्रमुख सचेतक हितराज पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

चौधरी समानुपातिक निर्वाचन प्रणालीमा कैलालीबाट निर्वाचित भएकी हुन् ।


२८ चैत २०७९, मंगलवार २०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु