punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लेखराज भट्टलाई भेट्न पुगे प्रचण्ड

Chaupati
safha napa

धनगढी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेकपा एमालेका  सचिव लेखराज भट्टलाई भेटेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले सचिव भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् ।

माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  । तत्कालीन नेकपा विभाजन भएपछि भट्ट एमाले प्रवेश गरेका थिए ।

लामो समय सम्बाद बिहिन रहेको प्रचण्ड लेख राज सम्बन्धलाइ प्रचण्ड भट्टकै निवासमा पुगेर भेटेको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिएको छ ।


२६ चैत २०७९, आइतवार १२:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु