punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभामा शेरबहादुर कुँवरले सोधे -कालापानी, लिपुलेक र लिम्पियाधुरामा किन भएन जनगणना ?

Chaupati
safha napa

प्रतिनिधिसभाको बैठकमा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना नभएको विषय उठेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले त्यहाँ जनगणना नभएको कुरा के हो रु भनेर प्रश्न गरे ।

उनले भने, ‘जनगणनाको तथ्यांक सार्वजनिक भएको छ । त्यो जनगणना गर्दाखेरी कालापानी, लिपुलेक र लिम्पियाधुराको जनगणना नभएको भन्ने जानकारी आयो । के यो साँचो हो रु हाम्रो देशको सबैभन्दा धेरै चर्चा भएको ठाउँको जनगणना किन भएन रु २०१८ सालमा जनगणना भएको क्षेत्रमा अहिले किन हुन सकेन रु सम्बन्धित निकायले जवाफ देओस् ।’


१२ चैत २०७९, आइतवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु