punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा मेघ गर्जनसहित वर्षा

Chaupati
safha napa

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा रातिदेखि नै मेघ गर्जनसहित पानी परिरहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण रातिदेखि नै सुदूरपश्चिम र कर्णालीको मौसम बद्ली भएको छ भने केही ठाउँमा पानी परिरहेको मौमसविद् समीर श्रेष्ठले जानकारी दिए । । उनका अनुसार आज दिनभरि नै यी दुई प्रदेशको मौसम बद्ली हुने अनुमान छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएराति पश्चिमी वायु प्रवेश गरेको थियो । यस्तै, आज अन्य प्रदेशका पहाडी क्षेत्रको मौसम पनि बेलुकीपख बद्ली भइ एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

अहिले सुदूरपश्चिम र कर्णाली बाहेकका प्रदेशको मौसम सामान्यतया सफा छ ।


११ चैत २०७९, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु